तपाईको आज साउन १६ गते सोमबारको राशिफल भन्छ–आज यी ७ राशिकालाई हुनेछ विशेष लाभ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ … Continue reading तपाईको आज साउन १६ गते सोमबारको राशिफल भन्छ–आज यी ७ राशिकालाई हुनेछ विशेष लाभ !