पछिल्लो २४ घण्टामा थपिए ८१४ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पाँच हजार ४१५ नमुना परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ८१४ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८७ हजार ७३७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा … Continue reading पछिल्लो २४ घण्टामा थपिए ८१४ कोरोना संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed