आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (साउन १८ गते, अगस्त ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२५ रुपैयाँ ६५ पैसा र विक्रिदर १२६ रुपैयाँ २५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ४९ पैसाले घटेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?