आज थपिए ९१५ कोरोना संक्रमित, आइसीयुमा उपचार गराउनेको संख्या बढ्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पाँच हजार ४१५ नमुना परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ८१४ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८७ हजार ७३७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा … Continue reading आज थपिए ९१५ कोरोना संक्रमित, आइसीयुमा उपचार गराउनेको संख्या बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed