पछिल्लो २४ घण्टामा थपिए ९१२ कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ४९१ नमुना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ९१२ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८९ हजार ३५० पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा … Continue reading पछिल्लो २४ घण्टामा थपिए ९१२ कोरोना संक्रमित, १ जनाको मृत्यु