तपाईको आज शनिबारको राशिफल भन्छ–यी ५ राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ शरीरमा कमजोरीको अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। वृष –इ, … Continue reading तपाईको आज शनिबारको राशिफल भन्छ–यी ५ राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !