आज साउन २२ गते आइतबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दौडधुपले कमजोरी अनुभूति हुन सक्छ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। वृष … Continue reading आज साउन २२ गते आइतबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?