नर्भिक अस्पताललाई बालेनको २४ घण्टे कडा आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका छन् । नेपाल सरकारको नाममा रहेको कि.नं २०८५ क्षेत्रफल १–८–१–१ जग्गा अस्पतालले भाडमा लिएर सम्झौता विपरीत कार्य गरेको भन्दै महानगर प्रमुख साहले उक्त जग्गा २४ घण्टाभित्र खाली गर्न अस्पताललाई निर्देशन दिएका हुन् । ‘अस्पतालले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचनाहरु … Continue reading नर्भिक अस्पताललाई बालेनको २४ घण्टे कडा आदेश