पोखरा र बेनीको तीर्थ स्थलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरा र बेनीको तीर्थ स्थलमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बैंकले पोखरा स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.राम शरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास … Continue reading पोखरा र बेनीको तीर्थ स्थलमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा