तपाईको आज साउन २५ गते बुधबारको राशिफल भन्छ–आज यी पाँच राशिका रहनुपर्नेछ विशेष सावधानी !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। … Continue reading तपाईको आज साउन २५ गते बुधबारको राशिफल भन्छ–आज यी पाँच राशिका रहनुपर्नेछ विशेष सावधानी !