आज साउन २६ गते बिहीबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेतगर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ। … Continue reading आज साउन २६ गते बिहीबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?