आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (साउन २६ गते, अगस्त ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ९४ पैसा र विक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ २२ पैसाले घटेको … Continue reading आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !