धौलागिरीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओका लागि आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार … Continue reading धौलागिरीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन