इष्टर्न हाइड्रोले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव … Continue reading इष्टर्न हाइड्रोले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने