मुक्तिनाथका ग्राहकलाई हिमाल र भिभान्ता डेन्टलमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट पाउने भएका छन् । बैंकले हिमाल र भिभान्ता डेन्टलसँग बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता सेवामा छुट दिने सम्झौता गरेका हुन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले देशभर विभिन्न ठाँउहरु (काठमाडौं … Continue reading मुक्तिनाथका ग्राहकलाई हिमाल र भिभान्ता डेन्टलमा विशेष छुट