back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ साउन ३० सोमवार

861 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन ३० गते, अगस्त १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रिदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ४७ पैसा र विक्रिदर १३१ रुपैयाँ ०८ पैसा रहेको छ आइतबारको तुलनामा आज युरोको भाउ ४० पैसाले घटेको छ ।

भने युके पाउण्ड १ को खरिददर १५४ रुपैया २७ पैसा र विक्रिदर १५५ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ १० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 15, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.16 127.76
EUR (European Euro)
1 130.47 131.08
GBP (UK Pound Sterling)
1 154.27 155.00
CHF (Swiss Franc)
1 135.07 135.71
AUD (Australian Dollar)
1 90.56 90.99
CAD (Canadian Dollar)
1 99.55 100.02
SGD (Singapore Dollar)
1 92.72 93.16
JPY (Japanese Yen)
10 9.53 9.57
CNY (Chinese Yuan)
1 18.86 18.95
SAR (Saudi Arabian Riyal)
1 33.86 34.02
QAR (Qatari Riyal)
1 34.71 34.88
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 34.62 34.78
MYR (Malaysian Ringgit)
1 28.61 28.75
KRW (South Korean Won)
100 9.76 9.81
SEK (Swedish Kroner)
1 12.47 12.53
DKK (Danish Kroner)
1 17.54 17.63
HKD (Hong Kong Dollar)
1 16.23 16.30
KWD (Kuwaity Dinar)
1 414.88 416.84
BHD (Bahrain Dinar)
1 337.29 338.89

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ साउन ३० सोमवार ०७:३८ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...