Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादीसँग एकता गर्न लागेपछि डम्बर खतिवडाले छाडे बाबुरामको साथ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले पार्टी परित्याग गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले पार्टी परित्याग गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता खतिवडाले भनेका छन्, “करिब ८ बर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ बर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु। आजबाट जसपा–नेसपा लफडाबाट पुर्णतः मुक्त छु।”

असार २९ मा जसपा छाडेर नेसपा गठन गरेका भट्टराईले माओवादी केन्द्रसँग एकता गर्नेगरि साउन २९ मा चुनावी तालमेलको निर्णय गरेका थिए । वैकल्पिक राजनीतिक धारको वकालत गर्दै आएका खतिवडाले बाबुरामको बाटो गलत भएको यसअघि नै विरोध जनाएका थिए ।

सम्बन्धित समाचार

बाबुरामसँगै वामदेव पनि माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संजय सुमन, हरिपूर्वा –९, बगेवा, सर्लाही जज साहेव ! हेर्नुस् प्रेमको मुद्धा पनि पहिलो

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको