Logo
११ आश्विन २०७९, मंगलवार
     Tue Sep 27 2022
E-paper
  English Edition
   Unicode
Logo

गुराँस लाइफले गर्यो लाभांश घोषणा



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले चुक्तापुँजी २ अर्ब ८ करोड रुपैयाँबाट ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९१७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेर लाभांश वितरण गर्ने जनाएको छ ।

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा

काठमाडौं । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने

काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको