Logo
१६ आश्विन २०७९, आईतवार
     Sun Oct 2 2022
E-paper
  English Edition
   Unicode
Logo

नयाँ तलबमान लागु, कसको तलब कति ? (सूचीसहित)



काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन २६ मा बसेको मन्त्रिपरिषदको बैठकले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागू गर्ने निर्णय गरेको थियो ।

सरकारले बजेट भाषण गर्दा नै सरकारी कर्मचारीदेखि शिक्षकसम्मको तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो। बजेटमा वृद्धि गरिएअनुसार नै कर्मचारी, शिक्षकहरूको तलब तोकिएको हो।

नयाँ तलबमानअनुसार मुख्यसचिवको नयाँ तलब ८२ हजार ३५९ रुपैयाँ छ भने कार्यालय सहयोगी प्रथम स्तरको तलब २६ हजार ३४८ रुपैयाँ तोकिएको छ ।

यस्तो छ नयाँ तलबमान


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जाजरकोट । भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य

नरेश कटुवाल, सोनादा, दार्जिलिङ हिउँदोको उरन्ठिलो यातनासंग युद्धबन्दी भएर उभिएका बोटहरूमा, जसो तसो म

काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त