Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

आज थपिए ८४८ कोरोना संक्रमित, १ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ६१९ नमुना परीक्षणमा ८४८ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका ८४८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९३ हजार ८५८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४४९ जना कोरोना संक्रमणबाट निको भएका छन् । आज निको भएका ४४९ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।

नेपालमा हाल ५ हजार २५९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ६२, संस्थागत आइसोलेशनमा १९७, आइसीयुमा ६८ र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९० हजार ४४७ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ८८८ कोरोना संक्रमित, १ जनाको मृत्यु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको