सिद्धार्थ बैंकका ग्राहकलाई ह्यारिसन प्यालेसमा २० प्रतिशतसम्मको छुट
काठमाडौं । सिद्धार्थ बैंक र विराटनगरस्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बुधबार बैंक र ह्यारिसनबीच बैंकका डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्, इन्टरनेट बैंकिङ् ग्राहकलाई छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर … Continue reading सिद्धार्थ बैंकका ग्राहकलाई ह्यारिसन प्यालेसमा २० प्रतिशतसम्मको छुट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed