आज भाद्र कृष्णपक्ष अष्टमी तिथि, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको सहयोग जुटे पनि सानो कमजोरीले विवाद हुनेछ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। वृष –इ, … Continue reading आज भाद्र कृष्णपक्ष अष्टमी तिथि, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed