आज भदौ ५ गते आइतबार, राशिफल हेरेर गर्नुहोस् तपाईको दिनको सुरुवात !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। मानसम्मानमा बाधा पुग्नेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। आलोचकहरूले व्यर्थैमा दुःख दिनेछन्। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। अध्ययनमा प्रगति … Continue reading आज भदौ ५ गते आइतबार, राशिफल हेरेर गर्नुहोस् तपाईको दिनको सुरुवात !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed