आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (भदौ ६ गते, अगस्त २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ३५ पैसा र विक्रिदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?