महालक्ष्मी बैंकले गर्यो “नारी सम्मान अभियान” सार्वजनिक, भदौ महिनाभर खाता खोल्दा विशेष छुट पाइने

काठमाडौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीजको अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” सार्वजनिक गरेको छ । बैंकले भदौ महिनाभर खाता खोल्ने ग्राहकलाई विशेष छुट प्रदान गर्ने भएको हो । बैंकले यस अभियान अन्तरर्गत भदौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङका साथै लकर सेवामा ५० प्रतिशत … Continue reading महालक्ष्मी बैंकले गर्यो “नारी सम्मान अभियान” सार्वजनिक, भदौ महिनाभर खाता खोल्दा विशेष छुट पाइने