पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ६४३ नमुना परीक्षणमा ६५८ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ६५८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९५ हजार ६४६ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा … Continue reading पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed