आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ ७ गते, अगस्त २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ५० पैसा र विक्रिदर १२८ रुपैयाँ १० पैसा रहेको छ । आज डलरको भाउ १५ पैसाले बढेको छ … Continue reading आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed