सर्वसाधारणका लागि आईपिओ जारी गर्दै श्रृजनशील लघुवित्त
काठमाडौं । श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कराचारीहरुको लागि छुट्याईएको छ भने १९ हजार ६ … Continue reading सर्वसाधारणका लागि आईपिओ जारी गर्दै श्रृजनशील लघुवित्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed