देशैभरी मिटरव्याजीको आतंक, चितवनमा पनि पीडितका १६ उजुरी
चितवन । गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी सङ्कलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेका हुन् । उजुरीको बारेमा जाँचबुझ भइरहेको उनले जानकारी दिए । मिटरब्याजीले … Continue reading देशैभरी मिटरव्याजीको आतंक, चितवनमा पनि पीडितका १६ उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed