आजको बजारमा विदेशी मुद्राको भाउ : डलर भन्दा युरो कमजोर बन्यो

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (भदौ ८ गते, अगस्त २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रिदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ : डलर भन्दा युरो कमजोर बन्यो