मिटरव्याजीविरुद्ध धमाधम उजुरी पर्दै, बाँकेमा पनि १५ जनाले दिए उजुरी

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए । “उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौँ”, उनले भने प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा … Continue reading मिटरव्याजीविरुद्ध धमाधम उजुरी पर्दै, बाँकेमा पनि १५ जनाले दिए उजुरी