अल्फाबिटामा डाेजर चलाएपछि बालेन्द्रले लेखे- मैले के बिराएँ ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो । तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो । बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी … Continue reading अल्फाबिटामा डाेजर चलाएपछि बालेन्द्रले लेखे- मैले के बिराएँ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed