आज भदौ १० गते शुक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। … Continue reading आज भदौ १० गते शुक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed