तपाईको आज भदौ १२ गते आइतबारको राशिफल, यी ६ राशिकाले दिनुपर्नेछ विशेष ध्यान !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिएला। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। वृष – इ, … Continue reading तपाईको आज भदौ १२ गते आइतबारको राशिफल, यी ६ राशिकाले दिनुपर्नेछ विशेष ध्यान !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed