सिन्धुलीको खुर्कोटमा पनि पुग्यो कुमारी बैंक

काठमाडौं । कुमारी बैंकले सिन्धुली जिल्लास्थित खुर्कोट शाखा संचालनमा ल्याएकोे छ । बैंकले भदौ १५ गते बुधबारबाट खुर्कोट शाखा संचालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको जनाएको छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना … Continue reading सिन्धुलीको खुर्कोटमा पनि पुग्यो कुमारी बैंक