आज भदौ २२ गते बुधबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसर प्राप्त भए पनि नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। चिन्तन, अध्ययन र लेखनतर्फ रुचि जाग्नेछ। … Continue reading आज भदौ २२ गते बुधबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed