back
CTIZAN AD

एक पुरुषको शव फेला

वि.सं.२०७३ चैत १४ सोमवार

801 

shares

१४ चैत,पोखरिया (पर्सा)  । पर्सा जिल्ला विश्रामपुरमा आज बिहान एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

उक्त शव विश्रामपुर– ६ का अन्दाजी ३५ वर्षीय अनोद साह कलवारको रहेको प्रहरीले जनाएको छ । स्थानीयवासीले आज बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक कलवारको हातको औँला र शरीरका केही अङ्ग जङ्गली जनावरले खाएको अवस्थामा पर्सा प्रहरीले फेला पारेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय, पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले बताउनुभयो ।

शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतला वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ चैत १४ सोमवार १३:११ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...