आज भदौ २४ गते शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। वृष … Continue reading आज भदौ २४ गते शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?