Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

एनएमबि बैंक र सिप्रदीबीच विद्युतिय गाडी खरिद समबन्धी सम्झौता



काठमाडौं । एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच विद्युतिय गाडी खरिद समबन्धी सम्झौता भएको छ । बैंकले विद्युतीय गाडीहरु बिक्री गर्दै आएको सिप्रदीसँग विद्युतिय गाडी खरिदको लागि न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने समबन्धमा सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार बैंकले ८० प्रतिशत फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह गर्नेछ । बैंकले व्यवसायका साथै वातावरणीय संरक्षणलाई सहयोग गर्न सो सम्झौता गरेको जनाएको छ ।

बैंकले यस योजनाले नेपालको विद्युत सदूपयोग हुने विश्वास लिएको छ । साथै, बैंकले हाल २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

एनएमबि बैंकले सुरु गर्यो भिसा डाईरेक्ट सेवा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको