back

एनएमबि बैंक र सिप्रदीबीच विद्युतिय गाडी खरिद समबन्धी सम्झौता

वि.सं.२०७९ असोज ५ बुधवार

156 

shares
NTC AD
Global IME AD

काठमाडौं । एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच विद्युतिय गाडी खरिद समबन्धी सम्झौता भएको छ । बैंकले विद्युतीय गाडीहरु बिक्री गर्दै आएको सिप्रदीसँग विद्युतिय गाडी खरिदको लागि न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने समबन्धमा सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार बैंकले ८० प्रतिशत फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह गर्नेछ । बैंकले व्यवसायका साथै वातावरणीय संरक्षणलाई सहयोग गर्न सो सम्झौता गरेको जनाएको छ ।

बैंकले यस योजनाले नेपालको विद्युत सदूपयोग हुने विश्वास लिएको छ । साथै, बैंकले हाल २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

एनएमबि बैंकले सुरु गर्यो भिसा डाईरेक्ट सेवा

वि.सं.२०७९ असोज ५ बुधवार १७:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...