Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

कुमारी बैंकको नयाँ शाखासहित १० एक्सटेन्सन काउण्टर सञ्चालनमा



काठमाडौं । कुमारी बैंकले एकैपटक एक नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र काठमाडौंको बल्खु, ईन्द्रायणी, गैरीगाँउ, झोर, आरुवारी, जैसिदेवल, महाराजगंज, छाउनी, भक्तपुरको नेकोसेरा र धनुषाको जनकपुरधाममा गरी थप १० वटा एक्सटेन्सन काउन्टर स्थापना गरेको हो ।

विगत २१ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको बैंकले हाल १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको