back

वीर अस्पताल अगाडि पनि चल्यो बालेनको डोजर

वि.सं.२०७९ असोज ६ बिहीवार

90 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल वरपर बनेका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

महानगरले अस्पतालको विल्डिङदेखि उत्तरतर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हडाउन सुरु गरेको जनाएको छ ।

महानगरले यसअघि सूचना जारी गरेरै अनधिकृत संरचना हटाउन सूचना जारी गरेपनि नहटाइएपछि डोजर चलाउन बाध्य भएको महानगरपालिकाले जनाएको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अवैध रुपमा बनेका टहराहरु भत्काउन बुधबार २४ घण्टे अल्टिमेटम दिइएको बताउँदै बिहीबार सोहि अनुरुप अवैद्य संरचना भत्काउन डोजर परिचालन गरेको बताएका छन् ।

महानगरपालिकाले यसअघि अस्पताल, विभिन्न व्यवसायीक भवन, राहदानी विभाग, फुटपाथ लगायतमा बनेका अनधिकृत संरचनामा डोजर लगाएर हटाएको थियो ।

 

 

वि.सं.२०७९ असोज ६ बिहीवार १५:५३ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...