back

वीरगन्ज जाँदै गरेको बस भिमफेदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

वि.सं.२०७९ असोज ६ बिहीवार

96 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौं । काठमाडौंबाट बीरगन्ज जाँदै गरेको बस मकवानपुरको भिमफेदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

मकवानपुरका एसपी वामदेव गौतमका अनुसार काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको मिनी बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

ठाडो मोडबाट झण्डै ६७० मिटर तल खसेको उक्त बसबाट च्यापिएको अवस्थामा ६ जनाको शब निकालेको एसपी गौतमले बताएका छन् । गौतमले उद्धार कार्य जारी रहेकोले थप विवरण आउन बाँकी रहेको बताएका छन् ।

वि.सं.२०७९ असोज ६ बिहीवार १६:१२ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...