Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिए



काठमाडौं । कलाकार बुद्धि तामाङ बिवाह बन्धनमा बाँधिएका छन् ।

तामाङले शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।

भक्तपुरको एक पार्टी प्यालेसमा आयोजित समारोहका बीच तामाङ परम्परा अनुसार विवाह गरेका हुन् । तामाङले स्नातक तहमा अध्ययनरत अनुसँग मागी विवाह गरेका हुन् ।

तामाङले कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, कबड्डी कबड्डी छक्का पञ्जा लगायतका चलचित्रमा विभिन्न भूमिका निर्वाह गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।