back

कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिए

वि.सं.२०७९ असोज ७ शुक्रवार

204 

shares
NTC AD
Global IME AD

काठमाडौं । कलाकार बुद्धि तामाङ बिवाह बन्धनमा बाँधिएका छन् ।

तामाङले शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।

भक्तपुरको एक पार्टी प्यालेसमा आयोजित समारोहका बीच तामाङ परम्परा अनुसार विवाह गरेका हुन् । तामाङले स्नातक तहमा अध्ययनरत अनुसँग मागी विवाह गरेका हुन् ।

तामाङले कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, कबड्डी कबड्डी छक्का पञ्जा लगायतका चलचित्रमा विभिन्न भूमिका निर्वाह गरेका छन् ।

 

वि.सं.२०७९ असोज ७ शुक्रवार १२:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...