Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

टुक्का कविता



सोमनाथ लुइटेल ‘रवि पाल्पाली’,पाल्पा


नेता जी विकास रोक्न तगारो बन्दै गए,
यस्तै पारा भएमा नारा मै सीमित भए ।


कच्चा भए नेता खेलाडी मैदान खन्ने,
कस्तो काम नेता जी कसरी देश बन्ने ।


कामै भएन तिम्रो अह्रोट मात्र गयो,
कागजमा सिमित भाषण मात्र भयो ।


कुविचार पाल्यौ मन मनै के सोच्न थाल्यौ,
आफ्नो अस्तित्व आफैँले कहाँ गएर फाल्यौ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको