Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

किशोर थापाले दिए विवेकशील साझा पार्टीबाट राजीनामा (पत्रसहित)



काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य किशोर थापाले पार्टीबाट राजीनामा दिएका छन् ।

थापाले असोज ४ गते पार्टी कार्यालयमा पठाएको राजीनामा पत्र असोज १२ गतेमात्र सार्वजनिक गरिएको हो । सोहिदिन विवेकशील साझाबाट अलगभएर बसेका तत्कालिन अध्यक्ष रविन्द्र मिश्रसहितको टोली राजेन्द्र लिङ्देन अध्यक्ष रहेको पार्टीमा प्रवेश गरेका थिए ।

‘म विगत ५ वर्षदेखि तत्कालीन साझा पार्टी र विवेकशील साझा पार्टीमा आबद्ध हुँदै आएकोमा आजका मितिदेखि लागू हुनेगरी विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्य र साधारण सदस्यबाट राजीनामा पेस गरेको छु ।’ उनले पत्रमा लेखेका छन् ।

नेपाल सरकारका पूर्वसचिव थापा २०७४ सालको चुनावमा काठमाडौं महानगरपालिकाबाट साझा पार्टीका तर्फबाट मेयरको उम्मेदवार बनेका थिए । उनले १८ हजार बढी मत प्राप्त गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको