Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

अभिनेत्री रेखा थापा राप्रपाको कार्य सम्पादन समितिमा मनोनित



काठमाडौं । अभिनेत्री रेखा थापा राप्रपाको कार्यसम्पादन समितिमा मनोनित भएकी छन् ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार थापालाई केन्द्रीय कार्यसम्पादन समितिमा मनोनित गरेका हुन् ।

गत मंसिरमा भएको पार्टीको अबिधेशनमा महामन्त्रीको उम्मेदवार बनेकी थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।

थापालाई यसअघि नै पार्टीका अध्यक्ष लिङदेनले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

पार्टीबाट मोरङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको उम्मेदार सिफारिस भएकी थापा हाल गृहजिल्लामा चुनावी अभियानमा सक्रिय भएर लागि परेकी छन् । मोरङको सुन्दर हरैचाकी थापालाई राप्रपाले सोहि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।