Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

थप २६७८ नमुना परीक्षणमा ४५ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ नमुना परीक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका ४५ जनासँगै नेपालमा हालसम्म सक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ७१२ पुगेको छ ।

त्यसैगरी आज थप ७० जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म ९ लाख ८६ हजार ६१७ जना संक्रमणबाट मुक्त भएका छन् ।

त्यसैगरी हाल नेपालमा १०७७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १०४१ जना होम आइसोलेशनमा रहेका छन् भने ३६ जना संस्थागत आइसोलेशनमा र आइसीयुमा ९ जनाको उपचार भइरहेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।

आज थप ३८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।