Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर घट्यो, युरो र पाउण्ड बढ्यो



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असोज १४ गते, सेप्टेम्बर ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६८ पैसा र विक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १३ पैसाले घटेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ ७१ पैसा र विक्रिदर १२७ रुपैयाँ २९ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ४९ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १४१ रुपैया ७५ पैसा र विक्रिदर १४२ रुपैयाँ ४० रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 30, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.68 131.28
EUR (European Euro)
1 126.71 127.29
GBP (UK Pound Sterling)
1 141.75 142.40
CHF (Swiss Franc)
1 133.21 133.82
AUD (Australian Dollar)
1 84.48 84.87
CAD (Canadian Dollar)
1 95.41 95.85
SGD (Singapore Dollar)
1 90.87 91.28
JPY (Japanese Yen)
10 9.03 9.07
CNY (Chinese Yuan)
1 18.29 18.38
SAR (Saudi Arabian Riyal)
1 34.78 34.94
QAR (Qatari Riyal)
1 35.57 35.73
THB (Thai Baht)
1 3.43 3.45
AED (UAE Dirham)
1 35.58 35.74
MYR (Malaysian Ringgit)
1 28.19 28.32
KRW (South Korean Won)
100 9.12 9.16
SEK (Swedish Kroner)
1 11.55 11.60
DKK (Danish Kroner)
1 17.04 17.12
HKD (Hong Kong Dollar)
1 16.65 16.72
KWD (Kuwaity Dinar)
1 421.02 422.95
BHD (Bahrain Dinar)
1 346.61 348.20


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।