Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाल लाइफको कल सेन्टर दशैंमा पनि संचालनमा रहने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिनबाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्ने जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाटस् एप, भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् । यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ ।

देशैभरि फैलिएर रहेका कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सरल, सहज तवरले प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।