Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

पछिल्लो २४ घण्टामा थपिए ६३ कोरोना संक्रमित, १०३ जना निको



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५३५ नमुना परीक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका ६३ जनासँगै नेपालमा हालसम्म सक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ७४२ पुगेको छ ।

त्यसैगरी आज थप १०३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म ९ लाख ८६ हजार ६१७ जना संक्रमणबाट मुक्त भएका छन् ।

त्यसैगरी हाल नेपालमा १००४जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ९६८ जना होम आइसोलेशनमा रहेका छन् भने ३६ जना संस्थागत आइसोलेशनमा र आइसीयुमा ९ जनाको उपचार भइरहेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।

थप २६७८ नमुना परीक्षणमा ४५ जनामा कोरोना संक्रमण

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४